ताजा
राज्यको करोडौं लगानी भएको डोल्पाको बलङ्ग्रा चौरी फार्म अलपत्र, बनेका संरचना जीर्ण  ||    डोल्पाका यातायात प्रालिले नियमविपरीत कार्य गरे कारबाही गरिने प्रशासनको चेतावनी  ||    जुम्लामा जिल्ला स्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा हमाल चयन    ||    डोल्पामा गुडिरहेको ट्रयाक्टरबाट खस्दा एक जना घाइते  ||    डोल्पामा जेठ महिनामा लेक लागेर २ जनाको मृत्यु, १२ जना बिरामी  ||    विश्वले चिन्ने फोक्सुण्डो ताल आफ्नै प्रदेशको बजेटमा गायब  ||    कर्णालीको बजेट ३५ अर्ब ३९ करोड, चालु आवभन्दा ७.२८ प्रतिशत वृद्धि  ||    कर्णालीको डोल्पासहितका जिल्लामा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न सांसद राणाको माग  ||   
आइतबार , असार ७, २०८३

सुर्खेत । काठमाण्डौ जगन्नाथ देवल कारागार सुन्धाराबाट फरार भएका दुई जना कैदी सुर्खेतमा नियन्त्रणमा परेका छन्।

मंगलबार बिहान साढे ११:३० बजे जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब निरीक्षक किशोर खत्रीको नेतृत्वमा खटिएको प्रहरी टोलीले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १३, झुप्राबाट उनीहरूलाई पक्राउ गरेको हो।

 सुर्खेतको लेकवेशी नगरपालिका–१० बस्ने ज्यानसम्बन्धी मुद्दाका २४ वर्षीय कैदी शिवलाल घिमिरे र सर्लाहीको बागमती नगरपालिका २ बस्ने चोरी मुद्दाका १९ वर्षीय कैदी सागर तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतकाका प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाले रंगीन पाटीलाई जानकारी दिए।

प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर थप कैद सजायको लागि जिल्ला कारागार कार्यालय सुर्खेतमा पठाएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 

डोल्पामा संगठन विस्तार गर्दै रास्वपा, पहिलो पटक तदर्थ समिति गठन 


TOP