समाचार
चिप्लेभीर र सिउरेनीमा पहिरो जाँदा डोल्पाको खदाङ–त्रिपुराकोट सडक खण्ड पूर्णरूपमा अवरुद्ध
डोल्पा —भेरी करिडोर अन्तर्गत पर्ने डोल्पाको खदाङ–त्रिपुराकोट सडक खण्ड पूर्णरूपमा अवरुद्ध भएको छ ।आज बिहानको अविरल बर्षा सगै डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका ०६ मा पर्ने चिप्लेभीर
यार्सा सङ्कलन पुर्जीबाट १करोड ५५लाख ३२हजार राजश्व, दश हजार संकलक प्रवेश गरेको अनुमान
डोल्पा: हिमाली जिल्ला डोल्पाको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले यो वर्ष यार्सागुम्बा संकलन पुर्जी वितरणबाट १ करोड ५५ लाख ३२ हजार रुपियाँ बराबरको राजश्व संकलन गरेको छ
मुख्यमन्त्री कार्यालयको गेटमै ६ दिनदेखि धर्ना, १४ दिन पुग्यो आन्दोलन, अझै भेटिएनन् मुख्यमन्त्री
सुर्खेत,: कर्णाली प्रदेश सरकारले ल्याएको ‘स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन—२०८१’ संशोधनको मागसहित स्थानीय तहमा कार्यरत कर्मचारीहरूको आन्दोलन आज बुधबार १४ औँ दिनमा प्रवेश गरेको छ।
हवाईजहाजमा पनि उभिएर यात्रा गर्न मिल्ने
काठमाण्डौ: हवाईजहाजमा यात्रुहरु उभिएर यात्रा गरेको देख्नु भएको छ ? पक्कै पनि छैन । किनभने हवाईजहाजमा बस वा रेलमा जस्तो उभिएर यात्रा गर्न पाइँदैन ।
विवादित जगदुल्ला जलविद्युत आयोजनाको आशय पत्र जारी
डोल्पा— हिमाली जिल्ला डोल्पामा निर्माणाधीन जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडले सिभिल र हाइड्रो मेकानिकल कार्यका लागि आह्वान गरेको ठेक्काको आशयपत्र जारी गरेको छ। कम्पनीले कर रहित
आजको मौसम: हल्का देखि मध्यम वर्षाको सम्भावना ,कहाँ कहाँ छ वर्षा ?
आज दिउँसो देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मूख्यतया सफा देखि आंशिक बदली रहनेछ। देशका पहाडी भूभागका थोरै स्थानहरूमा र
आजको राशिफलः २०८२ जेठ १३ गते मंगलवार
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) परीक्षामा र प्रतियोगितामा सफलता मिल्नेछ। नयाँ नोकरीको खोज पूरा हुनेछ। पारिवारिक जीवनमा सामन्जस्यपूर्ण वा पारिवारिक
जातीय भेदभाव मुद्दामा फरार पत्रकार थापा पक्राउ
सुर्खेत – राज्यको चौथो अंग मानिएको सञ्चार क्षेत्रका एक प्रतिनिधि व्यक्ति, पत्रकार शेर बहादुर थापा, जातीय भेदभाव तथा छुवाछूत सम्बन्धी मुद्दामा पक्राउ परेका छन्। पहिलो
जाजरकोटको बारेकोटमा ४.३ म्याग्निच्युडको भूकम्प
सुरिता चन्द /जाजरकोट– जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका–१, रामीडाँडालाई केन्द्रविन्दु बनाएर सोमबार दिउँसो २:२५ बजे भूकम्पको झड्का महाशुस गरिएको छ। भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख चिन्तक
डोल्पाली कृषकलाई मार्सी धान रोपाइँको चटारो
पुर्ण सार्की/डोल्पा : हिमाली जिल्ला डोल्पामा धान रोपाई सुरु भएको छ। मानो रोपेर मुरी फलाउने सिजनको रुपमा चिनिने धान रोपाई डोल्पाका त्रिपुराकोट, जुफाल, गल्ली, खदाङ,









