ताजा
कर्णालीको डोल्पासहितका जिल्लामा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न सांसद राणाको माग  ||    सुर्खेतमा जिल्लास्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा कोइराला चयन  ||    डोल्पाको दुनैसहित कर्णालीका अन्य सहरलाई ‘स्मार्ट सिटी’ बनाउन ३७ करोड बजेट  ||    डोल्पासहित साविक कर्णालीमा च्याङ्ग्रा क्लस्टर विकासका लागि १२ करोड १७ लाख बजेट  ||    कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट मन्त्रिपरिषदबाट स्वीकृत  ||    ‘देशकै धनी महानगर चलाउने र एसियाकै गरिब मध्येको देश चलाउने तरिका एउटै हुँदैन’  ||    डोल्पाको सदरमुकाम दुनैस्थित बेलिब्रिज आसपासमा सशस्त्र प्रहरीद्वारा मर्मतसम्भार  ||    शे-फोक्सुण्डोमा पालिकाको समन्वय बिना मनपरी आयोजना सञ्चालन नगर्न निर्देशन  ||   
सोमबार , असार १, २०८३

सुरिता चन्द /जाजरकोट– जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका–१, रामीडाँडालाई केन्द्रविन्दु बनाएर सोमबार दिउँसो २:२५ बजे भूकम्पको झड्का महाशुस गरिएको छ।

भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख चिन्तक तिम्लसेनाका अनुसार ४.३ म्याग्निच्युडको यो पराकम्पनले जाजरकोट तथा आसपासका जिल्लामा पनि हल्का झट्का महसुस गरिएको छ। उनले यो पछिल्लो भूकम्पपछिको पराकम्पन भएको जानकारी दिए।

जाजरकोट क्षेत्रमा पछिल्लो समय बारम्बार भूकम्प गइरहेको र पराकम्पनको क्रम अझै जारी रहेको जनाइएको छ। आजको पराकम्पनबाट केही घरमा क्षति पुगेको नलगाड नगरपालिका–४ का स्थानीय दीपेन्द्र शर्मा न्यौपानेले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 


TOP