ताजा
कर्णालीको डोल्पासहितका जिल्लामा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न सांसद राणाको माग  ||    सुर्खेतमा जिल्लास्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा कोइराला चयन  ||    डोल्पाको दुनैसहित कर्णालीका अन्य सहरलाई ‘स्मार्ट सिटी’ बनाउन ३७ करोड बजेट  ||    डोल्पासहित साविक कर्णालीमा च्याङ्ग्रा क्लस्टर विकासका लागि १२ करोड १७ लाख बजेट  ||    कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट मन्त्रिपरिषदबाट स्वीकृत  ||    ‘देशकै धनी महानगर चलाउने र एसियाकै गरिब मध्येको देश चलाउने तरिका एउटै हुँदैन’  ||    डोल्पाको सदरमुकाम दुनैस्थित बेलिब्रिज आसपासमा सशस्त्र प्रहरीद्वारा मर्मतसम्भार  ||    शे-फोक्सुण्डोमा पालिकाको समन्वय बिना मनपरी आयोजना सञ्चालन नगर्न निर्देशन  ||   
सोमबार , असार १, २०८३

मुगु — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको सोरु गाउँपालिका-१० मा निर्माण भएको शहीद गेटमा भ्रष्टाचार भएको भन्दै ११ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

आयोगका अनुसार शहीद गेट निर्माणको क्रममा सार्वजनिक कोषको दुरुपयोग गर्दै २३ लाख २२ हजार रुपैयाँ बराबरको भ्रष्टाचार भएको पाइएपछि सो कार्यमा संलग्न तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विरेन्द्र मल्ल, इञ्जिनियर प्रकाश आचार्य, सव-इञ्जिनियर मनोज धामी, लेखापाल जेठ बहादुर बुढा, उपभोक्ता समिति अध्यक्षसहित ११ जनालाई मुद्दा दायर गरिएको हो।

भ्रष्टाचार मुद्दामा संलग्न व्यक्तिहरुले प्राविधिक मूल्यांकन र खर्च विवरणमा हेरफेर गरी योजनाको रकम दुरुपयोग गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको आयोगको दाबी छ। अख्तियारले भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार उनीहरूमाथि कानुनी कारवाहीको माग गर्दै बिहीबार मुद्दा दर्ता गरेको हो।

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 


TOP