ताजा
कर्णालीको बजेट ३५ अर्ब ३९ करोड, चालु आवभन्दा ७.२८ प्रतिशत वृद्धि  ||    कर्णालीको डोल्पासहितका जिल्लामा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न सांसद राणाको माग  ||    सुर्खेतमा जिल्लास्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा कोइराला चयन  ||    डोल्पाको दुनैसहित कर्णालीका अन्य सहरलाई ‘स्मार्ट सिटी’ बनाउन ३७ करोड बजेट  ||    डोल्पासहित साविक कर्णालीमा च्याङ्ग्रा क्लस्टर विकासका लागि १२ करोड १७ लाख बजेट  ||    कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट मन्त्रिपरिषदबाट स्वीकृत  ||    ‘देशकै धनी महानगर चलाउने र एसियाकै गरिब मध्येको देश चलाउने तरिका एउटै हुँदैन’  ||    डोल्पाको सदरमुकाम दुनैस्थित बेलिब्रिज आसपासमा सशस्त्र प्रहरीद्वारा मर्मतसम्भार  ||   
सोमबार , असार १, २०८३

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)समाजमा मान–सम्मानमा वृद्धि हुनेछ। सरकारी क्षेत्रबाट समस्या उत्पन्न हुन सक्छ। आत्मविश्वासका साथ कार्य गर्दा सफलता मिल्नेछ।

शुभ रंग: पहेँलो | शुभ अंक: १

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)वैदेशिक योजनाहरू पूरा हुनेछन्। कानुनी मुद्दा मामलामा सावधानी अपनाउनुहोस्। कार्यक्षेत्रमा उतार–चढाव आउन सक्छ। अनावश्यक खर्चले आर्थिक संकट निम्त्याउन सक्छ।

शुभ रंग: गुलाबी | शुभ अंक: १

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)मनमा शंका उत्पन्न हुनेछ। रोजगार र व्यापार व्यवसायमा नयाँ अवसर प्राप्त हुनेछ। प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। प्रतिष्ठित कार्य गर्ने अवसर पाइनेछ।

शुभ रंग: सेतो | शुभ अंक: २

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)सकेसम्म यात्रा नगर्नुहोला। व्यापारमा उन्नति हुनेछ। विद्यार्थीलाई उपलब्धि दिने समय रहनेछ। परिवार वा वरिष्ठको सहयोग पाइनेछ।

शुभ रंग: हल्का हरियो | शुभ अंक: ४

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मनमा उत्साह बढ्नेछ। लगनशीलताले समयलाई आफ्नो पक्षमा बनाउन सकिनेछ। पिताको स्वास्थ्यप्रति चिन्ता रहनेछ। खर्चमा वृद्धि हुनेछ।

शुभ रंग: रातो | शुभ अंक: ५

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) सवारी साधन चलाउँदा सावधान रहनुहोस्। आलस्यका कारण अवसर गुम्न सक्छ। सामाजिक सञ्जालमा अन्तर्वार्ता गर्दा सचेत रहनुहोस्।

शुभ रंग: केशरी | शुभ अंक: ६

 तुला ( (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) साझेदारी व्यापार र दाम्पत्य जीवनमा राम्रो समय रहनेछ। सकेसम्म यात्रा नगर्नुहोस्। बोलीको प्रभावले अप्ठ्यारा काम सजिलै सम्पन्न हुनेछन्।

शुभ रंग: खैरो | शुभ अंक: ४

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) परिवारमा विवादास्पद विषयको समाधान हुनेछ। सरकारी कार्यमा सफलता मिल्नेछ। स्वास्थ्यमा ध्यान दिनुहोस्। मानसिक चिन्ता रहन सक्छ।

शुभ रंग: नीलो | शुभ अंक: ५

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आत्मबल र प्रसिद्धिमा वृद्धि हुनेछ। यात्रा कष्टदायी हुन सक्छ। पारिवारिक तथा कार्यक्षेत्रीय सन्तुलन कायम राख्न प्रयास गर्नुहोस्। धर्मकर्ममा रुचि बढ्नेछ।

शुभ रंग: पहेँलो | शुभ अंक: ७

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) आर्थिक पक्ष सबल रहनेछ। कार्यक्षेत्रमा नयाँ अवसर आउन सक्छ। पारिवारिक सद्भाव बढ्नेछ। विदेशतर्फबाट शुभ समाचार प्राप्त हुनेछ।

शुभ रंग: पहेँलो | शुभ अंक: ८

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कार्यक्षेत्रमा धैर्य र पराक्रम बढ्नेछ। आफ्नो योग्यतामा विश्वास गरेर निर्णय लिनुहोस्, सफलता पाइनेछ। तर, व्यवसायमा शंका उत्पन्न हुन सक्छ।

शुभ रंग: केशरी | शुभ अंक: ९

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) संघर्षपछि कार्यक्षेत्रमा सोचेजस्तो परिणाम प्राप्त हुनेछ। विद्यार्थीको शैक्षिक मूल्यांकन हुनेछ। व्यापार व्यवसायमा लाभ हुनेछ। व्यापार विस्तारको योजना बन्नेछ।

शुभ रंग: नीलो | शुभ अंक: ८

तपाईँको आजको दिन शुभ रहोस्! ✨

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 


TOP