ताजा
डोल्पासहित साविक कर्णालीमा च्याङ्ग्रा क्लस्टर विकासका लागि १२ करोड १७ लाख बजेट  ||    कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट मन्त्रिपरिषदबाट स्वीकृत  ||    ‘देशकै धनी महानगर चलाउने र एसियाकै गरिब मध्येको देश चलाउने तरिका एउटै हुँदैन’  ||    डोल्पाको सदरमुकाम दुनैस्थित बेलिब्रिज आसपासमा सशस्त्र प्रहरीद्वारा मर्मतसम्भार  ||    शे-फोक्सुण्डोमा पालिकाको समन्वय बिना मनपरी आयोजना सञ्चालन नगर्न निर्देशन  ||    यार्सागुम्बा उत्पादन घट्दा हिमाली अर्थतन्त्र संकटमा, सांसद बुढाद्वारा सरकारलाई प्रश्न?   ||    चुलु फार इष्ट हिमालको चुचुरोमा पुगे सशस्त्र प्रहरी जवान डोल्पाका तुलराम बुढा  ||    रुकुम पूर्वको पानीडाल क्षेत्र डोल्पाको भनेपछि काईकेका अध्यक्ष राणाले मागे माफी  ||   
सोमबार , असार १, २०८३

कालिकोट: कालिकोटमा सुख्खा पहिरोमा पुरिएर एक जना मजदुरको मृत्यु भएको छ। जिल्लाको पचालझना–६, घाटाचौर क्षेत्रको कर्णाली करिडोरअन्तर्गत सुर्खेत–हुम्ला सडक खण्डमा सुख्खा पहिरो खस्दा उक्त सडक खण्डमा काम गरिरहेका पचालझरना गाउँपालिका–७ नूवाघर बस्ने २७ वर्षीय  पृर्थी बोहोराको पहिरोमा पुरिएर मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कालिकोटले जानकारी दिएको छ।

जिल्ला प्रशासन कार्यालय अनुसार नेपाली सेनाले सडक निर्माण गरिरहेको घाटाचौर कर्णाली नदी किनार क्षेत्रमा काम गरिरहेका कामदारको बिहीबार दिउँसो डेराबाट निर्माण स्थलमा तेल बोकेर जानेक्रममा माथिबाट खसेको सुख्खा पहिरोमा पुरिएका बोहोराको खोजतलासको क्रममा शुक्रबार शव फेला परेको थियो।

 

कर्णाली करिडोरअन्तर्गत कालीकोट जिल्लाको पलाँता गाउँपालिकाको घाटाचौरदेखि बाजुराको भुक्काखोलासम्म ११.०५ किलोमिटर चट्टानी सडक खन्ने काम नेपाली सेनाले गरिरहेको छ। यसमध्ये ६.४८५ किलोमिटर सडक खन्ने काम भइसकेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 


TOP