ताजा
सुर्खेतमा जिल्लास्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा कोइराला चयन  ||    डोल्पाको दुनैसहित कर्णालीका अन्य सहरलाई ‘स्मार्ट सिटी’ बनाउन ३७ करोड बजेट  ||    डोल्पासहित साविक कर्णालीमा च्याङ्ग्रा क्लस्टर विकासका लागि १२ करोड १७ लाख बजेट  ||    कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट मन्त्रिपरिषदबाट स्वीकृत  ||    ‘देशकै धनी महानगर चलाउने र एसियाकै गरिब मध्येको देश चलाउने तरिका एउटै हुँदैन’  ||    डोल्पाको सदरमुकाम दुनैस्थित बेलिब्रिज आसपासमा सशस्त्र प्रहरीद्वारा मर्मतसम्भार  ||    शे-फोक्सुण्डोमा पालिकाको समन्वय बिना मनपरी आयोजना सञ्चालन नगर्न निर्देशन  ||    यार्सागुम्बा उत्पादन घट्दा हिमाली अर्थतन्त्र संकटमा, सांसद बुढाद्वारा सरकारलाई प्रश्न?   ||   
सोमबार , असार १, २०८३

डोल्पा: हिमाली जिल्ला डोल्पाबाट नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनका लागि ८ जना प्रतिनिधि सर्वसम्मत छनोट भएका छन् ।

शनिबार एमाले डाेल्पा जिल्ला पार्टी कार्यालयमा विभिन्न पालिकाबाट सिफारिस भएर आएका प्रतिनिधिलाई केन्द्रीय महाधिवेशन प्रतिनिधिमा छनाैट गरिएको नेकपा एमाले डोल्पाका पार्टी अध्यक्ष लंक रोकायले रंगिन पाटीलाई जानकारी दिए ।

नेकपा एमालेको ११ औं महाधिवेशनकाे लागि डाेल्पाको काइके गाउँपालिकाबाट कर्णाली प्रदेश सरकारका भाैतिक पूर्वाधार मन्त्री शेर बहादुर बुढा, मुड्केचुला गाउँपालिकाबाट जिल्ला पार्टी अध्यक्ष समेत रहेका लंक बहादुर राेकाया, गाेपाल बि.क, त्रिपुरासुन्दरी नगरपालिकाबाट चन्द्रा कुमारी बुढा, बिश्वचन्द्र डसाल, शे-फाेक्सुण्डाे गाउँपालिकाबाट धावासम्दुक गुरुङ, जगदुल्ला गाउँपालिकाबाट जिल्ला पार्टी उपसचिव समेत रहेकी जुनी बुढा र ठुलीभेरी नगरपालिकाबाट नन्दसिंह बुढालाई जिल्ला कमिटीले केन्द्रीय प्रतिनिधिकाे लागि सर्वसम्मत सिफारिस गरेकाे हो।

नेकपा एमालेकाे ११ औं राष्ट्रिय महाधिवेशन यहीँ मंसिर २७ देखि २९ गते सम्म काठमाडौंमा हुदैछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 


TOP