ताजा
डोल्पासहित साविक कर्णालीमा च्याङ्ग्रा क्लस्टर विकासका लागि १२ करोड १७ लाख बजेट  ||    कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट मन्त्रिपरिषदबाट स्वीकृत  ||    ‘देशकै धनी महानगर चलाउने र एसियाकै गरिब मध्येको देश चलाउने तरिका एउटै हुँदैन’  ||    डोल्पाको सदरमुकाम दुनैस्थित बेलिब्रिज आसपासमा सशस्त्र प्रहरीद्वारा मर्मतसम्भार  ||    शे-फोक्सुण्डोमा पालिकाको समन्वय बिना मनपरी आयोजना सञ्चालन नगर्न निर्देशन  ||    यार्सागुम्बा उत्पादन घट्दा हिमाली अर्थतन्त्र संकटमा, सांसद बुढाद्वारा सरकारलाई प्रश्न?   ||    चुलु फार इष्ट हिमालको चुचुरोमा पुगे सशस्त्र प्रहरी जवान डोल्पाका तुलराम बुढा  ||    रुकुम पूर्वको पानीडाल क्षेत्र डोल्पाको भनेपछि काईकेका अध्यक्ष राणाले मागे माफी  ||   
सोमबार , असार १, २०८३

रुकुम पश्चिम : प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्मालाई गृह जिल्ला रुकुम पश्चिममा कालो झण्डा देखाइएको छ ।

पार्टी निर्माण गरे सँगै आईतबार बिहान पहिलो पटक हवाईजहाज मार्फत गृह जिल्ला पुगेका शर्मा विरुद्ध नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकर्ताले कालो झण्डा देखाउँदै विरोध प्रदर्शन गरेका हुन ।

शर्माको आगमनसँगै प्रदर्शनमा उत्रिएका कार्यकर्ताले उनी बिरुद्ध नाराबाजी सगै कालो झण्डा देखाएर प्रदर्शन गरेका थिए।
लामो समय सम्म नेकपा माओवादी केन्द्रबाट जिल्लामा पकड बनाएका शर्मालाई जिल्लामा पहिलो पटक कालो झण्डा देखाइएको हो।
तत्कालीन नेकपा माओवादी केन्द्रले एकीकृत समाजवादी सहितका दलहरुले एकीकृत गरेर नेपाली कम्युनिष्ट पार्टी बनाएपछि जनार्दन पार्टीबाट अलग हुँदै प्रगतिशील लोकतान्त्रिक पार्टी निर्माण गरेका थिए।
उनले पार्टी नै अलग बनाई अगाडि बढ्ने निर्णय गरेपछि रुकुम पश्चिममा उनको क्रेज घट्दै गइरहेको छ। रुकुम पश्चिममा तत्कालीन माओवादी केन्द्र हुँदा बनेका सबै भौतिक संरचनाहरु अहीले भागवण्डा चलिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 


TOP