ताजा
डोल्पासहित साविक कर्णालीमा च्याङ्ग्रा क्लस्टर विकासका लागि १२ करोड १७ लाख बजेट  ||    कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट मन्त्रिपरिषदबाट स्वीकृत  ||    ‘देशकै धनी महानगर चलाउने र एसियाकै गरिब मध्येको देश चलाउने तरिका एउटै हुँदैन’  ||    डोल्पाको सदरमुकाम दुनैस्थित बेलिब्रिज आसपासमा सशस्त्र प्रहरीद्वारा मर्मतसम्भार  ||    शे-फोक्सुण्डोमा पालिकाको समन्वय बिना मनपरी आयोजना सञ्चालन नगर्न निर्देशन  ||    यार्सागुम्बा उत्पादन घट्दा हिमाली अर्थतन्त्र संकटमा, सांसद बुढाद्वारा सरकारलाई प्रश्न?   ||    चुलु फार इष्ट हिमालको चुचुरोमा पुगे सशस्त्र प्रहरी जवान डोल्पाका तुलराम बुढा  ||    रुकुम पूर्वको पानीडाल क्षेत्र डोल्पाको भनेपछि काईकेका अध्यक्ष राणाले मागे माफी  ||   
सोमबार , असार १, २०८३

डोल्पा: हिमाली जिल्ला डोल्पामा स्याउ जोन सञ्चालन समन्वय समिति पुनः गठन तथा उत्पादन प्रदर्शन कार्यक्रम हुने भएको छ।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाई परियोजना अन्तर्गत डोल्पामा रहेका स्याउ जोनका कृषकहरूलाई जोन संचालन समन्वय समिति (स्याउ जोन) पुनःगठन तथा कृषि उत्पादन प्रदर्शन कार्यक्रम हुने कार्यालयका निमित्त प्रमुख गोविन्द मल्लले रंगिन पाटीलाई जानकारी दिए।

हेर्नुहोस् सूचना

कार्यालयले यही मङ्सिर २४ गते बुधबार कार्यक्रम कार्यान्वयन एकाइ, डोल्पाले आ.ब. २०८२/८३ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार परियोजना कार्यान्वयन म्यानुअल–२०७७ को परिच्छेद ४(४.३.१२) बमोजिम समिति पुनःगठन तथा उत्पादन प्रदर्शन कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी दिएको छ।

कार्यालयले आईतबार सूचना जारी गर्दै कार्यक्रम कार्यान्वयन एकाइमा २०८२/८३ मा सूचिकृत भएका सबै कृषकहरूलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमममा आफ्नो कृषि उत्पादन प्रदर्शन गर्न इच्छुक कृषकहरूले सम्पर्क गर्न समेत जानकारी दिएको छ।

कार्यक्रमका विस्तृत विवरण कार्यक्रम कार्यान्वयन एकाइ, डोल्पाले आगामी दिनमा थप जानकारीसहित सार्वजनिक गर्ने कार्यक्रम कार्यान्वयन एकाई डोल्पाको निमित्त प्रमुख मल्लले जानकारी दिए।

कार्यक्रम कार्यान्वयन एकाइमा २०८२/८३ मा सूचिकृत भएका कृषक तथा फर्महरु..

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 


TOP