ताजा
सुर्खेतमा जिल्लास्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा कोइराला चयन  ||    डोल्पाको दुनैसहित कर्णालीका अन्य सहरलाई ‘स्मार्ट सिटी’ बनाउन ३७ करोड बजेट  ||    डोल्पासहित साविक कर्णालीमा च्याङ्ग्रा क्लस्टर विकासका लागि १२ करोड १७ लाख बजेट  ||    कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट मन्त्रिपरिषदबाट स्वीकृत  ||    ‘देशकै धनी महानगर चलाउने र एसियाकै गरिब मध्येको देश चलाउने तरिका एउटै हुँदैन’  ||    डोल्पाको सदरमुकाम दुनैस्थित बेलिब्रिज आसपासमा सशस्त्र प्रहरीद्वारा मर्मतसम्भार  ||    शे-फोक्सुण्डोमा पालिकाको समन्वय बिना मनपरी आयोजना सञ्चालन नगर्न निर्देशन  ||    यार्सागुम्बा उत्पादन घट्दा हिमाली अर्थतन्त्र संकटमा, सांसद बुढाद्वारा सरकारलाई प्रश्न?   ||   
सोमबार , असार १, २०८३

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) गरिएको कार्यको उचित प्रतिफल मिल्नेछ। अत्यावश्यक कुरामा नै आफ्नो प्रतिक्रिया दिनुहोस्। आफन्तको प्रतिभाले मन प्रसन्न रहनेछ। पठनपाठनमा मन लाग्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।

 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आत्मबलमा वृद्धि हुनेछ। मनमा दुविधा उत्पन्न भए जानकारको सल्लाह लिनुहोस्। अधिकार प्राप्तिको लागि संघर्ष गर्नुपर्ला। यात्रा अनुकूल रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मानसम्मानमा वृद्धि हुनेछ। शैक्षिक योग्यताले समाजलाई दिशा निर्देशन गर्नुपर्ला। हतारमा निर्णय नलिनुहोला। समयक‍ो गम्भीरतालाई बुझ्ने प्रयास गर्नुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

 

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) संगीत वा कलाको क्षेत्रमा सफलता मिल्ला। परिस्थितिसँग सम्झौता गरेर अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। व्यापार व्यवसायमा मनज्ञ लाभ रहनेछ। स्वास्थ्य अनुकूल रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।

 

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) साहित्य वा कलाको क्षेत्रमा सफलता मिल्नेछ। सहयोगीहरूले राम्रो सहयोग दिनेछन्। धर्मकर्ममा र सांस्कृतिक कार्यमा सहभागी भइएला। आध्यात्मिक ज्ञानमा वृद्धि हुनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ।

 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) जीवन साथीसँग मनोरञ्जनात्मक समय बित्नेछ। अध्ययन अध्यापनमा सफलता पाइनेछ। सानो खर्चले ठूलो लाभ लिन सकिएला। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।

 

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) हजुरले गरेको शुभ कार्यको चर्चा हुनेछ। रोजगारीका नयाँ अवसरहरू मिल्नेछन्। सन्तान वा शुभचिन्तकहरूले साथ दिनेछन्। स्वास्थ्य सामान्य र मनमा स्थिरता रहला। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ८ रहेको छ।

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कार्यक्षेत्रमा बोलिको प्रभावले कार्य सिद्ध हुनेछन्। पशुपालन र कृषि क्षेत्रबाट लाभ मिल्नेछ। शारीरिक ऊर्जामा वृद्धिको लागि योग र व्यायामको सहारा लिनुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।

 

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) प्राविधिक समस्याले कार्यक्षेत्रमा बाधा आउनेछ। परिस्थितिले गर्दा कार्यक्षेत्रमा पछि परिनेछ। सैद्धान्तिक विषयमा पक्ष सबल रहनेछ। खर्चमा वृद्धिले मन अशान्त रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) व्यापार व्यवसायभन्दा सेवा मुलुक कार्यमा सफलता मिल्नेछ। पिताको सहयोगले बिगरिको कार्य बन्नेछ। नोकरी वा पेशामा अधिकारी वर्गहरूबाट प्रशंसा पाइनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ८ रहेको छ।

 

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) व्यापार व्यवसायमा नयाँ निर्णय लिनको लागि उपयुक्त समयको प्रतीक्षा गर्नुहोस्। विदेशबाट शुभ सूचना मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) प्रतिस्पर्धामा सफलता पाइनेछ। नयाँ नोकरीको अवसर मिल्नेछ। नोकरी वा पेशामा आफ्नो योग्यताले अरुलाई प्रभावित पार्न सक्नुहुनेछ। कलात्मक क्षेत्रमा सफलता मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।

तपाईको दिन शुभ रहोस् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 


TOP