ताजा
सुर्खेतमा जिल्लास्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा कोइराला चयन  ||    डोल्पाको दुनैसहित कर्णालीका अन्य सहरलाई ‘स्मार्ट सिटी’ बनाउन ३७ करोड बजेट  ||    डोल्पासहित साविक कर्णालीमा च्याङ्ग्रा क्लस्टर विकासका लागि १२ करोड १७ लाख बजेट  ||    कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट मन्त्रिपरिषदबाट स्वीकृत  ||    ‘देशकै धनी महानगर चलाउने र एसियाकै गरिब मध्येको देश चलाउने तरिका एउटै हुँदैन’  ||    डोल्पाको सदरमुकाम दुनैस्थित बेलिब्रिज आसपासमा सशस्त्र प्रहरीद्वारा मर्मतसम्भार  ||    शे-फोक्सुण्डोमा पालिकाको समन्वय बिना मनपरी आयोजना सञ्चालन नगर्न निर्देशन  ||    यार्सागुम्बा उत्पादन घट्दा हिमाली अर्थतन्त्र संकटमा, सांसद बुढाद्वारा सरकारलाई प्रश्न?   ||   
सोमबार , असार १, २०८३

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रतिस्पर्धामा सफलता पाइनेछ। शत्रुहरू हार खानेछन्। आर्थिक कारोबारमा नयाँ अनुबन्ध सोचविचार गरेर गर्नुहोला। स्वास्थ्यले सोचेजस्तो साथ नदेला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ९ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) पारिवारिक विषयवस्तुमा अलमलिदा कार्यक्षेत्रमा बाधा आउनेछ। नोकरी वा पेशामा अरुको लागि समय र बुद्धि खर्च गर्नुपर्ला। माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) हर्ष र प्रसन्नताको साथमा समय बित्नेछ। आलस्यले गर्दा आँटेको काममा सफलता मिल्न गाह्रो हुनेछ। कार्यक्षेत्रमा कार्यले तीव्रता लिनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) विचार नपुराएर निर्णय लिँदा आत्मविश्वासमा कमी आउनेछ। व्यापारबाट सजिलै लाभ प्राप्त गर्न सकिनेछ। मेहनत अनुसार आर्थिक लाभ मिल्नेछ। स्वास्थ्यलाई लिएर सजग रहनुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) उधारो अवस्था सिर्जना हुनसक्छ सावधान भएर निर्णय लिनुहोला। आँटेको कार्य बन्नाले अरु कार्यमा जोश जाँगर जाग्नेछ। आफ्नो व्यक्तित्वले अरुलाई प्रभावित पार्न सफल भइनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ८ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) जोश र जागरको कमीले अवसर गुमाउन सक्नुहुनेछ। सवारी साधन चलाउँदा सावधान रहनुहोला। चुनौतीपूर्ण कार्य वहन गर्नुपर्ला। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सन्तान पक्षबाट शुभ सूचना मिल्नेछ। व्यापार व्यवसायमा मनग्य लाभ रहनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। परिवारसँग मिठो समय व्यतीत हुनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ७ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आँटेका कार्य सम्पादन हुनेछन्। नँया नोकरी मा सफलता मिल्नेछ। दिगो योजनाहरू अघि बढाउँदा लाभ मिल्नेछ। गोपनीय ढंगले गरेको कार्यमा सफलता मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) प्रतियोगितात्मक क्रियाकलापमा लाभ मिल्नेछ। आत्मविश्वासमा वृद्धि हुनेछ। नयाँ कामको सुरुवात गर्ने समय रहेको छ। न्यायिक क्षेत्रमा पक्ष सबल रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आयस्रोतका नयाँ अवसर जुट्नाले मन प्रसन्न रहनेछ। साहित्यको क्षेत्रमा रुचि बढ्नेछ। रोकिएका कार्य पुनः प्रारम्भ हुनेछन्। परिवारमा दाजुको सहयोग मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कार्यक्षेत्रमा आफ्नो कार्य इमान्दारी पूर्वक गर्नुहोला। आर्थिक क्रियाकलापमा संलग्न रहनुपर्ला। समयलाई आफ्नो अनुरूप चलाउन सक्नुहुनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ४ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) व्यापार व्यवसायमा नसोचेको ठाउँबाट अनपेक्षित लाभ मिल्ला। पुरानो साथीसँग भेटघाटको अवसर जुट्नेछ। नवीन रोजगारको सम्भावना रहेको छ। पारिवारिक जिम्मेवारीमा समय व्यतित होला। आजको शुभ रंग निलो हो भने शुभ अंक ९ रहेको छ।

तपाईको दिन शुभ रहोस् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 


TOP