ताजा
सुर्खेतमा जिल्लास्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा कोइराला चयन  ||    डोल्पाको दुनैसहित कर्णालीका अन्य सहरलाई ‘स्मार्ट सिटी’ बनाउन ३७ करोड बजेट  ||    डोल्पासहित साविक कर्णालीमा च्याङ्ग्रा क्लस्टर विकासका लागि १२ करोड १७ लाख बजेट  ||    कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट मन्त्रिपरिषदबाट स्वीकृत  ||    ‘देशकै धनी महानगर चलाउने र एसियाकै गरिब मध्येको देश चलाउने तरिका एउटै हुँदैन’  ||    डोल्पाको सदरमुकाम दुनैस्थित बेलिब्रिज आसपासमा सशस्त्र प्रहरीद्वारा मर्मतसम्भार  ||    शे-फोक्सुण्डोमा पालिकाको समन्वय बिना मनपरी आयोजना सञ्चालन नगर्न निर्देशन  ||    यार्सागुम्बा उत्पादन घट्दा हिमाली अर्थतन्त्र संकटमा, सांसद बुढाद्वारा सरकारलाई प्रश्न?   ||   
सोमबार , असार १, २०८३

रुकुम पश्चिम:रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा डस्टविन वितरण गरिएको छ । नगरपालिकाको वडा नम्वर-६ स्थित त्रीवेणीमा २५ घरधुरीलाई सोमबार डस्टविन वितरण गरिएको हो ।

वास इकाई आठविसकाेट नगरपालिकाे आयाेजनामा नगर प्रमुख रवि के सी को उपस्थितिमा सरसफाइ कार्यदल त्रिवेणीको विशेष उपस्थितीमा र वास इकाईका कर्मचारीकाे सहजिकरणमा त्रिवेणीका २५ घरमा डस्टविन, ३ वटा सार्वजनिक स्थल, Bcc र ICE Matrails काे प्रदर्शनि तथा साे सम्बन्धमा छलफल , सरसफाइ तथा GEDSI सम्बन्धी विश्लेषण तथा आगमी कार्ययाेजना बारे छलफल गरिएको नगर उप प्रमुख धन कुमारी शाहीले जानकारी दिइन।

डोल्पा जिल्ला सँग जोडिएको उक्त गाउँमा वास ईकाई आठबिसकोट नगरपालिका द्वारा खानेपानी सरसफाइ तथा स्वच्छता सम्बन्धि जनचेतनामुलक कार्यक्रम सहित डस्टविन वितरण गरिएको वास इकाईले जनाएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 


TOP