ताजा
सुर्खेतमा जिल्लास्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा कोइराला चयन  ||    डोल्पाको दुनैसहित कर्णालीका अन्य सहरलाई ‘स्मार्ट सिटी’ बनाउन ३७ करोड बजेट  ||    डोल्पासहित साविक कर्णालीमा च्याङ्ग्रा क्लस्टर विकासका लागि १२ करोड १७ लाख बजेट  ||    कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट मन्त्रिपरिषदबाट स्वीकृत  ||    ‘देशकै धनी महानगर चलाउने र एसियाकै गरिब मध्येको देश चलाउने तरिका एउटै हुँदैन’  ||    डोल्पाको सदरमुकाम दुनैस्थित बेलिब्रिज आसपासमा सशस्त्र प्रहरीद्वारा मर्मतसम्भार  ||    शे-फोक्सुण्डोमा पालिकाको समन्वय बिना मनपरी आयोजना सञ्चालन नगर्न निर्देशन  ||    यार्सागुम्बा उत्पादन घट्दा हिमाली अर्थतन्त्र संकटमा, सांसद बुढाद्वारा सरकारलाई प्रश्न?   ||   
सोमबार , असार १, २०८३

राम न्यौपाने/डोल्पा: डोल्पाको उत्तरी चिनियाँ सीमावर्ती क्षेत्रमा पर्ने माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्ने तयारी गरिएको छ ।भौगोलिक हिसाबमा जिल्लाकै विकट क्षेत्र मानिने उक्त क्षेत्रमा सरकारले इलाका प्रशासन कार्यालय तयारी गरेको हो ।

डोल्पो बुद्ध गाउँपालिका-१ मा कार्यालय स्थापना गर्ने गरी प्रक्रिया अघि बढेको डोल्पाका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिएका छन् ।

प्रजिअ महतले भने, ‘उपल्लो डोल्पामा इलाका प्रशासन कार्यालय राख्ने विषयमा गृह मन्त्रालयबाट विवरण माग गरिएको थियो, माग भए बमोजिमका सबै विवरण भरेर पठाइसकेका छौं ।’

इलाका प्रशासन कार्यालय स्थापना भएपछि डोल्पो बुद्ध, शे– फोक्सुण्डो र छार्काताङ्सोङ गाउँपालिकाका नागरिकहरू लाभान्वित हुने छन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 


TOP