ताजा
कर्णालीको डोल्पासहितका जिल्लामा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न सांसद राणाको माग  ||    सुर्खेतमा जिल्लास्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा कोइराला चयन  ||    डोल्पाको दुनैसहित कर्णालीका अन्य सहरलाई ‘स्मार्ट सिटी’ बनाउन ३७ करोड बजेट  ||    डोल्पासहित साविक कर्णालीमा च्याङ्ग्रा क्लस्टर विकासका लागि १२ करोड १७ लाख बजेट  ||    कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट मन्त्रिपरिषदबाट स्वीकृत  ||    ‘देशकै धनी महानगर चलाउने र एसियाकै गरिब मध्येको देश चलाउने तरिका एउटै हुँदैन’  ||    डोल्पाको सदरमुकाम दुनैस्थित बेलिब्रिज आसपासमा सशस्त्र प्रहरीद्वारा मर्मतसम्भार  ||    शे-फोक्सुण्डोमा पालिकाको समन्वय बिना मनपरी आयोजना सञ्चालन नगर्न निर्देशन  ||   
सोमबार , असार १, २०८३

डोल्पा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की समानुपातिक सांसद विदुषी राणाले कर्णालीका बहुमूल्य जडीबुटी संरक्षण तथा व्यावसायीकरणका लागि आधुनिक प्रशोधन केन्द्र र भण्डारण गृह तत्काल स्थापना गर्न सरकारसँग माग गरेकी छन्।

आज बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद राणाले कर्णाली प्रदेश, विशेषगरी डोल्पा लगायतका जिल्लामा पाइने यार्सागुम्बा, जटामसी तथा अन्य बहुमूल्य जडीबुटीहरू प्रशोधनविहीन अवस्थामै न्यून मूल्यमा बाहिरिने गरेको बताइन्।

उनले कर्णालीमा उत्पादन हुने बहुमूल्य जडीबुटीहरु प्रशोधन बिनै कौडीको भरमा बिक्री हुने गरेको भन्दै जडीबुटीको संकलन, प्रशोधन र ब्रान्डिङमा राज्यको पर्याप्त ध्यान नपुगेको उल्लेख गर्दै तत्काल आधुनिक प्रशोधन केन्द्र र भण्डारण गृह स्थापना गर्न माग गरेकी हुन । समानुपातिक सांसद राणालाई रास्वपाले डोल्पाको जिम्मेवारी सुम्पिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 


TOP