ताजा
सुर्खेतमा जिल्लास्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा कोइराला चयन  ||    डोल्पाको दुनैसहित कर्णालीका अन्य सहरलाई ‘स्मार्ट सिटी’ बनाउन ३७ करोड बजेट  ||    डोल्पासहित साविक कर्णालीमा च्याङ्ग्रा क्लस्टर विकासका लागि १२ करोड १७ लाख बजेट  ||    कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट मन्त्रिपरिषदबाट स्वीकृत  ||    ‘देशकै धनी महानगर चलाउने र एसियाकै गरिब मध्येको देश चलाउने तरिका एउटै हुँदैन’  ||    डोल्पाको सदरमुकाम दुनैस्थित बेलिब्रिज आसपासमा सशस्त्र प्रहरीद्वारा मर्मतसम्भार  ||    शे-फोक्सुण्डोमा पालिकाको समन्वय बिना मनपरी आयोजना सञ्चालन नगर्न निर्देशन  ||    यार्सागुम्बा उत्पादन घट्दा हिमाली अर्थतन्त्र संकटमा, सांसद बुढाद्वारा सरकारलाई प्रश्न?   ||   
सोमबार , असार १, २०८३

सुर्खेत: कालिकोटको तिलागुफा नगरपालिका–३ फोई महादेव घर भई हाल भारतमा मजदुरी गर्दै आएका बिरेन्द्र बहादुर शाही सोमबार राति देखि सम्पर्कविहीन भएका छन्।

परिवारका अनुसार शाही भारतको जमत्तरीबाट बरेली हुँदै नेपाल फर्किने क्रममा सोमबार राति १ बजेसम्म नेपालगञ्जको रुपैडिहा नाकामा सम्पर्कमा थिए। तर त्यसपछि उनी अचानक सम्पर्कविहीन बनेका हुन्।

 

शाहीको अवस्था र ठेगाना अहिलेसम्म थाहा नभएको भन्दै परिवारजनले चिनजान हुने, देख्नु वा भेट गर्नुहुने महानुभावहरूलाई उनको आफन्तको ९८६५८७९७२० नम्बरमा सम्पर्क गरी जानकारी गराइदिन अनुरोध गरेका छन्।

 

यसै सन्दर्भमा सम्बन्धित सबैलाई उक्त जानकारी यथासक्य सेयर गरी सहयोग गर्न समेत परिवारले अपील गरेका छन्।

नाम: बिरेन्द्र बहादुर शाही

स्थायी ठेगाना: तिलागुफा नगरपालिका–३, फोई महादेव, कालिकोट

सम्पर्क नम्बर (परिवार): 9865879720

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 


TOP