समाचार
कर्णाली सरकारले गर्यो कर्णालीका ६९३ जना पत्रकारको स्वास्थ्य बीमा
सुर्खेत:कर्णाली प्रदेश सरकारले प्रदेशभित्रका क्रियाशील पत्रकारको स्वास्थ्य बीमा गरेको छ। नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिको सहकार्यमा प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत निशुल्क
प्रधानमन्त्री कृषि परियोजना अब ‘राष्ट्रिय कृषिआधुनिकीकरण कार्यक्रम’ नामबाट कार्यान्वयन
डोल्पा: कृषि तथा पशुपन्छी विकास मन्त्रालयको निर्णयअनुसार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतका कार्यालयको नाममा संशोधन गरिएको छ। मन्त्रालयको मिति २०८२ साल साउन ७ गतेको पत्र
सवारी साधन नियम उल्लङ्घनमा सुर्खेत ट्राफिक कडाइ,१ करोड ४५ लाखको राजस्व
सुर्खेत :जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले आर्थिक वर्ष २०८१/८२ मा ट्राफिक नियम उल्लङ्घन गर्ने १५ हजार ८ सय ४२ सवारीसाधनलाई कारबाही गर्दै १ करोड ४५
जगदुल्ला जलविद्युत् आयोजना अघि बढाउन सार्वजनिक लेखा समितीको निर्देशन
डोल्पा: हिमाली जिल्ला डोल्पामा निर्माणाधिन १०६ मेघावाट क्षमताको जगदुल्ला जलविद्युत आयोजना निर्माणको काम अघि बढाउन निर्देशन दिएको छ। प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले निर्माणाधीन जगदुल्ला जलविद्युत्
मुड्केचुलामा योजना सम्झौता प्रभावकारी बनाउन योजना सम्झौता शिविर सञ्चालन हुने
पूर्ण सार्की/ डोल्पा: हिमाली जिल्ला डोल्पाको मुड्केचुला गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ मा विनियोजित विकास योजनाहरू समयमै कार्यान्वयन गर्न योजना सम्झौता शिविर सञ्चालन गर्ने भएको छ।
नेपाल–चीन व्यापारीक मेला: डोल्पाको मायुम नाका साउन २५ गतेदेखि खुला गरिने
पूर्ण सार्की/डोल्पा। सदियौंदेखि चल्दै आएको नेपाल–चीनको परम्परागत व्यापारीक सम्बन्ध अन्तर्गत हिमाली जिल्ला डोल्पाको १५ नम्बर अन्तर्गतको मायुम नाका यही साउन २५ गतेदेखि औपचारिक रूपमा खुल्ने
‘मिठो बोली छ ‘ पछि ‘अभागी करिम’ मार्फत चर्चामा मोडेल आशा विश्वकर्मा
सुर्खेत: नेपाली संगीत क्षेत्रमा पछिल्ला वर्षहरूमा धेरै नयाँ प्रतिभाहरू उदाएका छन्। तीमध्ये एक हुन् आशा विश्वकर्मा, जो आफ्नो सरल प्रस्तुति र आत्मा छुने अभिनय अनि
सुर्खेतको भिजिट कर्णाली रिसोर्टमा सुरक्षा गार्डमाथि अज्ञात समूहद्वारा कुटपिट
पूर्ण सार्की/सुर्खेत। कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको बुलबुले चोकको आडैमा रहेको भिजिट कर्णाली रिसोर्टमा कार्यरत सुरक्षा गार्डमाथि अज्ञात समूहले कुटपिट गरेका छन्। शनिबार साँझ
पञ्चपुरीमा ‘सबैका लागि महिनावारी स्वास्थ्य तथा न्याय’ परियोजना सुरु
पञ्चपुरी, सुर्खेत: सुर्खेतको पञ्चपुरी नगरपालिकामा महिनावारी स्वास्थ्य, लैङ्गिक समानता र वातावरणीय सरोकारलाई जोड्दै ‘सबैका लागि महिनावारी स्वास्थ्य तथा न्याय’ परियोजना सुरु गरिएको छ। पञ्चपुरी नगरपालिकाको
डोल्पाको काइकेमा पदको राजनीति:वरिष्ठ कर्मचारीको पक्षमा उच्च अदालतको फैसला
डोल्पा: हिमाली जिल्ला डोल्पाको काइके गाउँपालिकाले वरिष्ठ कर्मचारी हुँदाहुँदै कनिष्ठलाई स्वास्थ्य शाखा प्रमुखको जिम्मेवारी दिएको विषयमा उच्च अदालत सुर्खेतको जुम्ला इजलासले गाउँपालिकाविरुद्ध फैसला जारी गरेको









