समाचार
डोल्पा सहित कर्णालीका विभिन्न जिल्लामा मनाइयो साउने संक्रान्ति
पूर्ण सार्की/ सुर्खेत: हिमाली जिल्ला डोल्पा सहित कर्णालीका विभिन्न जिल्लामा आज साउने सङ्क्रान्ति (लुतो फाल्ने पर्व) परम्परागत शैलीमा मनाएका छन्। प्रत्येक वर्ष साउन १ गते
श्रावण १: सुर्खेतको देउती बज्यै मन्दिरमा बिहानै देखि भक्तजनको भीडभाड।(तस्बिर हेर्नुहोस्)
सुर्खेत: कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर स्थित प्रमुख धार्मिक एबम् पर्यटकीय स्थल देउती बज्यै मन्दिरमा साउने सङ्क्रान्तिको अवसर पारेर बिहानै देखि भक्तजनको भीडभाड छ। श्रावण
कर्णाली प्रदेश भर भोलि सार्वजनिक बिदा!
पूर्ण सार्की/ सुर्खेत :कर्णाली प्रदेशमा साउन १ गते अर्थात् भोलि सार्वजनिक बिदा दिइने भएको छ। कर्णाली प्रदेश सरकारले साउने सङ्क्रान्ति तथा देउडा पर्वको अवसरमा सार्वजनिक
जनगर्जन मिडिया कार्यालयमै अवैध धन्दा, १३ लाख नक्कली नोट र अफिमसहित पाँच जना पक्राउ
पूर्ण सार्की/सुर्खेत: नक्कली नोट र लागुऔषध अफिमको कारोबारमा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेत तथा कोहलपुर इलाका प्रहरी कार्यालयको संयुक्त
जगदुल्ला जलविद्युत परियोजना अलपत्र पार्ने षड्यन्त्र भैरहेको छ: सांसद शाही
पूर्ण सार्की/ सुर्खेत: कर्णाली प्रदेश सभाका सदस्य एबम् पूर्व मन्त्री वीरबहादुर शाहीले जगदुल्ला जलविद्युत परियोजना अलपत्र पार्ने षड्यन्त्र भैरहेको बताएका छन् कर्णाली प्रदेश सभाको दोस्रो
बाढीको जोखिममा त्रिपुरासुन्दरी ०१ को सिंगो दलित बस्ती: बर्खायामसँगै बढ्न थाल्छ त्रास
पूर्ण सार्की/डोल्पा : हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका, ०१ स्थित सार्कीटोल अहिले बर्खायामसँगै बाढी र पहिरोको उच्च जोखिममा छ। झण्डै ६० देखि ६५ घरधुरी रहेको
डोल्पो बुद्धमा ‘एक घर एक धारा’ निर्माणमा अनियमित: विविध खर्चमै लाखौं रुपैयाँ झ्वाम
पूर्ण सार्की: हिमाली जिल्ला डोल्पाको डोल्पो बुद्ध गाउँपालिकाको तिन्जेमा निर्माणाधिन ‘एक घर एक धारा’ खानेपानी आयोजनामा अनियमित देखि विभिन्न शीर्षकमा बढी भुक्तानी भएको भन्दै असुल
जगदुल्लामा लाखौंको अनियमित:डोजर भाडादेखि निर्माण योजना सम्ममा लापरवाही
पूर्ण सार्की/डोल्पा: हिमाली जिल्ला डोल्पाको जगदुल्ला गाउँपालिकामा पनि सार्वजनिक सम्पत्तिको दुरुपयोग र आर्थिक अनुशासनको उल्लंघन भएको पाइएको छ। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष
काइकेमा गोरेटो बाटो निर्माणमा अनियमितता:करारलाई विशेष भत्ता,बैंकलाई समेत अनुदान
पूर्ण सार्की/डोल्पा: हिमाली जिल्ला डोल्पाको काइके गाउँपालिकाले गोरेटो- घोरेटो बाटो निर्माणमा अनियमितता गर्दै नम्स विपरीत २२ लाख बढी भुक्तानी दिएको पाइएको छ। महालेखा परीक्षकको कार्यालयद्वारा
‘दौतारी फ्रेन्ड्स फर फ्युचर’द्वारा हिमज्योति आ.वि डोल्पामा शैक्षिक सामग्री वितरण
डोल्पा :हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–०१ स्थित श्री हिमज्योति आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरिएको छ। शुक्रबार विद्यालयमा आयोजित एक कार्यक्रममा ‘दौतारी फ्रेन्ड्स फर फ्युचर’









