समाचार
रुकुमपश्चिमको आठविसकोट: ४ करोड बढी प्रमाणबिनै भुक्तानी, २ करोड बढी अनियमित
रुकुम पश्चिमको आठविसकोट नगरपालिकाले गत आर्थिक वर्ष २०८१/८२ मा प्रमाणका कागजात बिनै करोडौं रुपैयाँ भुक्तानी गरेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको
गणतन्त्र दिवसको अघिल्लो दिन दुनै बजार सरसफाई, भोलि प्रभातफेरीसहित विशेष समारोह
डोल्पा । हिमाली जिल्ला डोल्पामा गणतन्त्र दिवसको गणतन्त्र दिवसको अवसरमा जिल्लाको सदरमुकाम दुनै बजारमा सरसफाई गरिएको छ । बिहीबार बिहान जिल्ला समन्वय समितिका प्रमुख श्याम
आजदेखि लगातार चार दिन सार्वजनिक बिदा
बकर इद पर्वसँगै आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा हुने भएको छ।सरकारले इस्लाम धर्मावलम्बीको पर्व बकर इद-इद-उल-अज्हा) अवसरमा आज सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयले
त्रिपुरासुन्दरीमा वर्षायामजन्य विपद् न्यूनीकरणबारे छलफल, सवारी व्यवस्थापनमा कडाइ गरिने
डोल्पा । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा विपद् न्यूनीकरणबारे छलफल गरिएको छ । बुधबार पालिकाको प्रशासनिक भवनमा वर्षायाम सुरु भएसँगै सम्भावित विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका विषयमा
जाजरकाेटमै पहिलो पटक जुनीचाँदेले भर्ना गर्यो गाउँ प्रहरी
जाजरकोट । जाजरकोटको जुनीचाँदे गाउँपालिकाले आफ्नै गाउँ प्रहरी परिचालन गर्ने तयारी थालेको छ । स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकार प्रयोग गर्दै गाउँपालिकाले गाउँ प्रहरी
रुकुम पश्चिमको चौरजहारीमा खानेपानीको संकट : नेकपाका सांसद शर्माको ध्यानाकर्षण
रुकुमपश्चिमको चौरजहारी क्षेत्रमा खानेपानीको समस्या चर्किँदै गएको छ । सुक्खायाम सुरु भएसँगै देखिएको पानी अभावका कारण झण्डै ७ हजार नागरिक प्रत्यक्ष प्रभावित भएका छन् ।
यार्सागुम्बाको संरक्षण, सुरक्षा र अनुसन्धानको माग गर्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण
डोल्पा । डोल्पासहित हिमाली जिल्लामा भइरहेको यार्सागुम्बा संकलनसँग सम्बन्धित आर्थिक, पर्यावरणीय, सामाजिक तथा मानवीय समस्याप्रति ध्यानाकर्षण गराइएको छ । सोमबार जिल्ला समन्वय समिति डोल्पाका प्रमुख
वर्षायामअघि डोल्पामा सुरक्षा निकायद्वारा विपद्को पूर्वतयारी स्वरूप विपद् प्रतिकार्य अभ्यास
डोल्पा । हिमाली जिल्ला डोल्पामा विपद्को पूर्वतयारी स्वरूप विपद् प्रतिकार्य अभ्यास गरिएको छ । सोमबार जिल्लाको सदरमुकाम दुनैस्थित भेरी नदीमा नेपाली सेना, नेपाल प्रहरी र
बाँकेको नेपालगञ्जमा प्रादेशिक बाल भेला, १५ बुँदे घोषणा पत्र जारी
हेमराज भट्ट / बाँके । बाँकेको नेपालगञ्जमा सम्पन्न लुम्बिनी प्रदेश स्तरीय बाल भेला तथा बाल सञ्जाल गठन एवं अभिमुखीकरण कार्यक्रमले १५ बुँदे घोषणा पत्र जारी
डोल्पाको कागकोटमा पहिलो पटक नेपाल टेलिकमको फोरजी सेवा विस्तार
डोल्पा । हिमाली जिल्ला डोल्पाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र कागकोटमा नेपाल टेलिकमले फोरजी सेवा सञ्चालनमा ल्याएको छ । समुद्री सतहदेखि करिब ४ हजार २ सय









