प्रदेश
सल्यानका विद्यार्थी बोकेको जीप दुर्घटनामा, १० जना घाइते
सल्यान: सल्यानको वनगाड कुपिण्डे नगरपालिका–८ आगानेटा नजिकै शैक्षिक भ्रमणमा रहेका विद्यार्थी बोकेको जीप दुर्घटना हुँदा १० जना घाइते भएका छन्। वनगाड कुपिण्डे–१२ स्थित गोब्राही प्राथमिक
कालिकोटमा सुख्खा पहिरोमा पुरिएर एकजनाको मृत्यु
कालिकोट: कालिकोटमा सुख्खा पहिरोमा पुरिएर एक जना मजदुरको मृत्यु भएको छ। जिल्लाको पचालझना–६, घाटाचौर क्षेत्रको कर्णाली करिडोरअन्तर्गत सुर्खेत–हुम्ला सडक खण्डमा सुख्खा पहिरो खस्दा उक्त सडक
दलित अधिकारका विषयमा कर्णालीका चार जिल्लामा आयोगको अनुगमन
मालती बि.क/सुर्खेत: कर्णाली प्रदेशका चार जिल्लामा राष्ट्रिय दलित आयोगले अनुगमन गरेको छ। प्रदेशका सुर्खेत, सल्यान, जाजरकोट र रुकुम पश्चिम जिल्लामा दलित अधिकार, सामाजिक न्याय र
नेपाली सेनाद्वारा धनुषामा निःशुल्क स्वास्थ्य शिविर: ३०७५ जनाले गराए स्वास्थ्य परीक्षण
धनुषा: धनुषामा नेपाली सेनाले निःशुल्क स्वास्थ्य शिविर तथा प्रदर्शनी सम्पन्न गरेको छ। धनुषाको जनकपुरधाम उप-महानगरपालिका–१०, बाह्रविगाहामा नेपाली सेनाको बर्दिबासस्थित मध्य पूर्वी पृतनाले गत मंसिर ८
सडकमा बेहोस भै डोल्पामा रुकुम पश्चिमका एक कामदारको मृत्यु
सुर्खेत: डोल्पामा एकजनाको सडकमा लगेर मृत्यु भएको छ । जिल्लाको ठुलीभेरी नगरपालिका–३ सदरमुकाम दुनैमा मजदूरी गर्दै आइरहेका रुकुम पश्चिम आठबिसकोट नगरपालिका ६ का ५० वर्षीय
सुर्खेतमा चारदिने रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सम्पन्न
पूर्ण सार्की/सुर्खेत : कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सञ्चालित चारदिने रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयको आयोजनामा सुर्खेतको
सल्यानको बनगाड कुपिण्डे नगरपालीकाको नगर अस्पतालको उद्घाटन
प्रमिला बिश्वकर्मा/सल्यान। सल्यानको बनगाड कुपिण्डे नगरपालीकाको नगर अस्पतालको उद्घाटन गरिएको छ। मङ्गलवार कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीको प्रमुख आतिथ्य , कर्णाली प्रदेश
कर्णाली र लुम्बिनीका २४ जना सञ्चारकर्मीहरुलाई रक्षा संवाददाता अभिमुखीकरण सुरु
सुर्खेत: कर्णाली प्रदेशको राजधानी सुर्खेतमा चार दिने रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रमको सुरुवात भएको छ। नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयको आयोजनामा सुर्खेतको वीरेन्द्रनगर स्थित उत्तर
डोल्पामा ६१.८७ प्रतिशत बालविवाह, सबै भन्दा बढी ठुलीभेरीमा
पूर्ण सार्की/डोल्पा: मुलुकी अपराध (संहिता) ऐन २०७४ ले २० वर्ष उमेर नपुगी गरिएको विवाहलाई गैरकानुनी मान्छ । कानुनतः त्यस्तो विवाह स्वतः बदर हुने प्रावधान छ
हुम्लामा भालुको आक्रमणमा परी तीनजना घाइते
हुम्ला: हुम्लामा भालुको आक्रमणमा परेर तीनजना घाइते भएका छन्। जिल्लाको सिमकोट गाउँपालिका–५ को सिममा आईतबार बिहान भालुको आक्रमणमा परी सिमीकोटका स्थानीय ५९ वर्षीय लक्ष्य रावत,









