हेडलाइन
डाेल्पाकाे मुड्केचुलामा जिप दुर्घटना: १२ जना घाइते, ३ को अवस्था गम्भीर
डोल्पा। डोल्पाको मुड्केचुलामा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । सोमबार साँझ रुकुम पश्चिमको त्रिवेणी देखि मुड्केचुलाको खर्क जाँदै गरेको कर्णाली प्रदेश ०२–००१
ज्योति फाउन्डेसनद्वारा भूकम्प प्रभावित क्षेत्रका छात्रालाई छात्रवृत्ति वितरण
सुर्खेत । श्रीज्योति फाउन्डोसनले भूकम्प प्रभावित जिल्लाका १५ जना छात्रालाई छात्रवृत्ति वितरण गरेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को सहकार्यमा रुकुम पश्चिम र जाजरकोटका
डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ
डोल्पा। हिमाली जिल्ला डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ परेका छन् । जिल्लाका विभिन्न यार्सा पाटनहरूमा यार्सागुम्बा चोर्न जाँदै गरेका ८ जनालाई नियन्त्रणमा
२५७०औँ बुद्ध जयन्ती आज: लुम्बिनीमा भव्य समारोह, प्रधानमन्त्री नजाने
आज २५७०औँ बुद्ध जयन्ती देशभर विविध कार्यक्रमका साथ मनाइँदै छ। दिवसका अवसरमा सरकारले देशैभर सार्वजनिक बिदा दिएको छ। सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याएको
रोल्पा जीप दुर्घटना: उद्धार कार्य पुनः सुरु, आवश्यक परे हेलिकप्टर प्रयोग गरिने
रोल्पा। रोल्पाको थवाङ गाउँपालिका-१ मा २० जनाको ज्यान जानेगरी भएको जीप दुर्घटनापछि आज बिहानदेखि उद्धार कार्य पुनः सुरु गरिएको छ। बिहीबार साँझ परेको अँध्यारो र
रोल्पाको जलजलामा जीप दुर्घटना हुँदा २० जनाको मृत्यु
रोल्पा। रोल्पामा भएको बोलेरो जीप दुर्घटनामा मृतकको संख्या २० पुगेको छ। बिहीबार रुकुम पूर्वबाट जलजलातर्फ जाँदै गरेको लु १ ज ४१६७ नम्बरको बोलेरो भीरबाट खसेको
घट्यो पेट्रोलको मूल्य, कति पुग्यो ?
पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले आजै राति १२ बजेबाट लागू हुनेगरी नयाँ मूल्यसूची सार्वजनिक गरेको हो । निगमका अनुसार पेट्रोलमा २
मौसममा क्रमिक सुधार, वर्षाको सम्भावना शुक्रबारसम्मै
जल तथा मौसम विज्ञान विभागले आजबाट मौसममा क्रमिक सुधार आउने जनाएको छ । तर कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा भने आगामी शुक्रबारसम्मै
डोल्पामा संगठन विस्तार गर्दै रास्वपा, पहिलो पटक तदर्थ समिति गठन
डोल्पा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हिमाली जिल्ला डोल्पामा संगठन विस्तार कार्य सुरु गरेको छ। संगठन नै विस्तार नभएको रास्वपाले बुधबार जिल्ला तदर्थ समितिका पदाधिकारीहरु चयन
डोल्पाको त्रिपुरासुन्दरीद्वारा सार्वजनिक जग्गा खाली गराउन ४८ घण्टे अल्टिमेटम
पूर्ण सार्की / डोल्पा । हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाले सार्वजनिक सडक तथा अन्य सार्वजनिक स्थानमा गरिएको अतिक्रमण हटाउन ४८ घण्टे अल्टिमेटम दिएको छ। नगरपालिकाले








